घर भाडामा लिने सम्बन्धी सूचना

आइएमई जनरल इन्स्योरेन्स लि. को कार्यालय प्रयोजनका लागि निम्न स्थानमा करिब १००० दखि १५०० वर्ग फिटको घर, प्mल्याट, कोठा भाडामा लिनु पर्ने भएको हुनाले इच्छुक महानुभाव, फर्म वा कम्पनीले सो को विवरणसहित कम्पनीको प्रधान कार्यालयमा सम्पर्क गर्नुहुन सो सूचना प्रकाशित गरिएको छ ।

View Notice